सन २०२० नेपालका लागि १० भबिस्यवाड़ीहरु

सन २०२० का लागि नेपालका लागि १० भबिस्यवाड़ीहरु :

१) नेपाल अझै पनि ९०% मालसामान अयातकालागि भारतमा निर्भर हुनेछ।
२) नेपालमा न्यूनतमपनी ५० दिन हडताल हुनेछ।
३) कलापअनी फिर्त लिने कुर एसै हराउनेछ।
४) रेल लाईनको बारेमा धेरै कुरा हुनेछ तर केहि कामचाही हुनेछैन।
५) निर्मला हत्‍याकण्ड अझै पनी समाधान हुने छैन
६) अझै वर्षायाममा सडकमा बाढी आउँनेछ। केही कामनै भएको छैन त किन नहोस्।
७) मदेसी सम्स्य अझै उल्झिनेछ
८) पनिजहज खै?
९) घर, घरमा ग्यसको लइन खै?
१०) मेलम्चीको पनि खै?

साग नतिजा दोस्रो, तेस्रो र चौथो हुनेका लागि लाजैमर्दो

स्वर्ण पदक
भारत – १५४ स्वर्ण
नेपाल ५१ + श्री-लंका ४० + पाकिस्थान ३१ = १२२ स्वर्ण

अझै पनि भारतको स्वर्ण पदक भन्दा थोरै
मानिसहरू भन्छन् सहभागिता जित्नु भन्दा बढी महत्त्वपूर्ण हो तर यो हर्ने हरुको कुर मात्रै हो

हाम्रो प्रणालीमानै भुल छ! सबै नेपाली बच्चा हरु कि त पाईलट बान्छन कि त डाक्टर नसके ईन्जिनियर। एही सिकाउँछौं हामी घरमा र स्कुलमा। फूटबल खेल्छु पैसा कमाउछु भन्दा कसो पिटाइ खान्छन। अनी हामीलाई चाहिन्छ फेरी सबै भन्दा धेरै स्वर्न पदक।