देश

बुटवल उपमहानगरलाई प्रत्येक वर्ष २० वटा चिनियाँ छात्रवृत्ति

५ साउन, काठमाडौं । चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले बुटवल उपमहानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको छ । हालैमात्र बुटवल उपमहानगरपालिका र सान्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा …

थप »

पूर्वी नाकाबाट माइती नेपालले गर्यो १७४ चेलीको उद्धार

५ साउन, झापा । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित …

थप »

१८ औं लिस्नु कप फुटबल आजदेखि

५ साउन, बुटवल । जिल्लाकै प्रतिष्ठित र ठूलो धन राशी पुरस्कारको फुटबल प्रतियोगिता लिस्नु कपको १८ औं संस्करण आज शनिबारदेखि शुरु हुँदैछ । तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित पशुपति माविको खेल मैदानमा दिउँसो ४ बजेदेखि शुरु हुने प्रतियोगिताको उदघाटन खेलमा आयोजक र देशभक्त युवा क्लब मगरबुढा नवलपरासी भिड्दै छन् । लिस्नु युवा …

थप »

नुवाकोटको विदुरमा पानीको हाहाकार

५ साउन, नुवाकोट । सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ । पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन । रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० गते पहिराले पाइप बगाएको कारण …

थप »

गरीब परिचयपत्र वितरण शुरु

५ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका–१ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण …

थप »

च्याउ किसानको अनुदान रकम अन्यत्र लगाइएको आरोप

५ साउन, इटहरी । मोरङ जिल्लाको बूढीगंगगा गाउँपालिका क्षेत्रका व्यावसायिक च्याउखेतीमा सक्रिय किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान रकम व्यापक अनियमितता र विषयान्तर गरेर भ्रष्टाचार गरिएको आरोप लगाएका छन् । व्यावसायिक च्याउखेती गर्दै आएका किसानले शुक्रबार पत्रकार सम्मेलन गरी परियोजनाअन्तर्गत किसानको हितमा आएको रकम गाउँपालिकाले दुरुपयोग गरी किसानप्रति उपेक्षित नीति …

थप »

बन्दीपुर केवलकारको शिलान्यास, १५ महिनामा बनाइसक्ने

४ साउन, तनहुँ । बन्दीपुर केवलकारको शिलान्यास गरिएको छ । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शिलान्यास गरेका छन् । मुख्यमन्त्री गुरूङले पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । …

थप »

मासिक भत्ता १० हजार बनाउन अपांग महासंघको माग

४ साउन, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मासिक भत्ता १० हजार पुर्‍याउनुपर्ने लगायतका ३८ बुँदे माग प्रदेश ५ सरकारलाई बुझाएको छ । महासंघले शुक्रबार मुख्य मन्त्री शंकर पोखरेललाई भेटी अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि मासिक भत्ता दश हजार बनाउन माग गरेको हो । सर्वोच्च अदालतले …

थप »

कालीकोटको ग्रामीण क्षेत्रमा नमूना डिजिटल सामुदायिक अस्पताल बन्ने

४ साउन, काठमाडौं । कालीकोटको राष्कोट नगरपालिकामा नमूना डिजिटल सामुदायीक अस्पताल स्थापनाका हुने भएको छ । अस्पताल स्थापनाका लागि काठमाडौंबाट काकीकोट पुगेको चिकित्सकहरुको टोली र राष्कोट नगरका जनप्रतिनिधिहरुबीच छलफल भएको हो । अस्पताल स्थापनाको लागि सम्भाब्यता अध्ययन गर्न टोली राष्कोट नगरमा पुगेको हो । राष्कोट नगरको समन्वयमा स्थापना हुन लागेको …

थप »

प्रधानसेनापतिद्वारा विभिन्न गुल्म तथा बाहिनी अड्डाको निरीक्षण

४ साउन, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विहीबार र शुक्रबार राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन् । प्रधानसेनापति क्षत्रीले शुक्रबार खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिए । बिहीबार उनले …

थप »

अपाङ्ग महासंघको आवाजः मलाई गणना गर्नुस !

४ साउन, बिराटनगर । प्रदेशस्तरका नीति, कानून र कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो सहभागिताको माग गरेका छन् । नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न प्रदेश १ बाट ‘मलाई गणना गर्नुस’ जनवकालत अभियान सुरु हुने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ १ नम्वर प्रदेश कार्यालय बिराटनगरले जनगणना २०७८ …

थप »

राप्रपाको गण्डकी प्रदेशले पूर्णता पायो

४ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले अध्यक्ष हेमजङ गुरुङको सिफारिस अनुसार बिहीबार कार्यसमितिका पदाधिकारी मनोनयन गरेका छन् । प्रदेश समितिको उपाध्यक्षमा देवीप्रसाद कँडेल (वागलुङ) र गीता गुरुङ (कास्की) रहेका छन् । त्यसैगरी सचिवमा वरुणविक्रम राणा (कास्की) रहेका …

थप »

एक लाख जरिवाना र कैद दावी गर्दै इन्जिनियर खड्काविरुद्ध आरोपपत्र दायर

४ साउन, काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका इन्जिनियर तेजराज खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफाल ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ग बमोविम जरिवाना र कैद सजायको माग गर्दै …

थप »

धनगढीका कर्मचारीलाई भदौसम्म विदामा नबस्न निर्देशन

४ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाले भदौ मसान्तसम्म कर्मचारीहरुलाई विदामा नबस्न निर्देशन दिएको छ । उपमहानगरका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म विदामा नबस्न निर्देशन दिएका हुन् । शुक्रबार नगरस्तरको स्थानीय विपद् तथा जलवायू उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले वडाअध्यक्ष र सचिवहरुलाई यस्तो निर्देशन …

थप »

बालविवाह र दाइजो प्रथा रोक्न जनप्रतिनीधिको प्रतिबद्धता

४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १५ बस्ने सुधा कुमारी साह कानु आफू २० वर्ष नपुगी विवाह नगर्ने, दाईजो माग्नेसँग विवाह नगर्ने र अरुले बाल विवाह गर्न वा दाइजो लिन लागेको खण्डमा विरोध गर्ने निश्कर्षमा पुगेकी छन् । सानै उमेरमा विवाह हुँदा शारीरिक र मानसिक रुपमा विकास नहुने …

थप »