गृहपृष्ठ > लेख > मेन स्टोरी

मेन स्टोरी

६६ वर्षे स्वीस नागरिक पक्राउ, फेसबुकबाट साथी बनाएर अप्राकृतिक मैथुनको आरोप

४ साउन, काठमाडौं । विभिन्न व्यक्तिलाई फेसबुकबाट साथी बनाउँदै अप्राकृतिक यौन दुराचार गरेको आरोपमा एकजना वृद्ध विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले किशोरहरुलाई म्यासेन्जरबाट साथी बनाएर होटलमा बोलाउँदै अप्राकृतिक यौन सम्बन्ध राख्ने गरेका थिए । यौन दुराचारको आरोपमा पक्राउ पर्ने स्वीस नागरिक पिटर क्रिश्चियन लानजेन्डोर्फ उमेरले वृद्ध …

थप »

यो साता डेढ अर्बको सेयर कारोबार, नेप्से ६ अंकले घट्यो

४ साउन, काठमाडौं । यो सातामा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्तिम २ दिन र चालु आर्थिक वर्षको पहिलो ३ दिन समेटिएको यो साता ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा एक …

थप »

मन्त्री गोकर्ण विष्टसमक्ष पुग्यो मलेसिया रोजगार समाधानको सूत्र !

४ साउन, काठमाडौं । सरकारले विभिन्न शीर्षकमा रकम असुलेर ठगी गरेको भन्दै मेडिकल र भिसा प्रक्रिया सञ्चालन गर्ने संस्थाहरुमाथि कारबाही गरेपछि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया पुनः सुरु गर्न समाधानको नयाँ उपायमाथि छलफल शुरु भएको छ । बायोमेटि्रकको सिण्डिकेट हटाउने, माइग्राम नामको अवैध असुली बन्द गर्ने र आएससी, भीएलएन र …

थप »

मोडेल र नर्स बन्छु भन्ने समीक्षालाई कसले जलायो ?

४ साउन, बुटवल । रुपन्देहीको रुद्रपुर त्यही ठाउँ हो, जहाँकी चेली टेरिया फौजामगरले भारतको चर्चित डान्स रियालिटी शो डीआईडी लिटिल मास्टरमा भाग लिएर लाखौं भारतीयलाई पछाडि पार्दै उपाधि जितेर रुद्रपुरलाई संसारमै चिनाइन् । तर, तिनै चर्चित नृत्यंगना टेरियाकै गाउँमा गत असार ९ गते आङै सिरिङ्ग हुने घटना भयो । भविश्यमा …

थप »

छापामा अाजः सुनसान अस्पताललाई सम्बन्धन, मन्त्रीकाे अर्घेल्याइँले बाहिरी चक्रपथ अलपत्र

४ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु अनशनरत डा. गोविन्द केसीमय बनेका छन् । जुम्लाबाट केसीलाई बलपूर्वक काठमाडौं ल्याउने क्रममा घटेका घटनाहरुलाई विभिन्न शीर्षक–उपशीर्षक दिएर सबै दैनिक पत्रिकाहरुले मुख्य खबर लेखेका छन् । नयाँ पत्रिका दैनिकले आज ‘अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप’ शीर्षक दिएर बिहीबार दिनभरको नालीबेली …

थप »

चीन र भारतबाट आउने रेलमा मिनिरल वाटर भरेर पठाऔं: प्रधानमन्त्री

३ असोज, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकबाट आउने रेलमा मिनिरल वाटर भरेर पठाउने योजना सुनाएका छन् । बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्वोधन गर्दै उनले रेल र नदीको बाटो भएर पानी जहाज ल्याएरै छाड्ने बताए । रक्सौल-काठमाडौं रेलको अध्ययन भइरहेको उनले बताए । पूर्व-पश्चिम रेल पनि …

थप »

कांग्रेसमाथि खनियो विवेकशील साझा

३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षा र स्वास्थ्यलाई नाफाखोर व्यापारीहरूको हातमा पुर्‍याएको भन्दै सरकारसँगै विपक्षी कांग्रेसको आलोचना गरेको छ । विवेकशील साझासँगै कांग्रेसले डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै सरकारलाई दबाव दिँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले डा. केसीको मागलाई मुख्य मुुद्दा बनाएर सदनसँगै …

थप »

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : देउवा

फाइल फोटो प्रतिनिधिसभाको बैठक सारिएपछि संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताएका हुन् । यसअघि प्रतिनिधिसभाको बिहीबारको बैठक संघीय संसद् भवन बाहिर सूचना टाँस गरी साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको हो । सभापति देउवाले डा. केसीले उठाएका सबै माग …

थप »

पेट दुखेर अस्पताल पुगेकी युवती फर्किइनन्, २५ दिनपछि मृत घोषणा

३ साउन, काठमाडौं । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा विहीबार बिहान होहल्ला र नाराबाजी भइरहेको थियो । तर, यो अस्पतालमा डा. गोविन्द केसीको समर्थनमा चिकित्सकले नाराबाजी गरेका होइनन् । बिरामीका आफन्तले चिकित्सकविरुद्ध नाराबाजी गरेका हुन् । मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया  मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी …

थप »

नेपालको पानीमा भारतको मनोमानी : रोपाई सकिएपछि बल्ल आयो पानी

३ साउन, वीरगञ्ज । धान रोपाई सकिसकेपछि गण्डक नहरमा पानी आउँदा पर्सा र बाराका किसानलाई हर्ष न विस्मात भएको छ । चाँडै नै मनसुन शुरु भएका कारण यसवर्ष पर्सा र बारा दुवै जिल्लामा लगभग रोपाई सकिन लागेको छ । वर्षे धानबालीका लागि वर्षेनी मे १० तरिखदेखि अक्टुबर २५ तारिखसम्म पानी …

थप »

दुई छोरी जन्माउनेलाई महानगरपालिकाले ९ हजार दिने !

३ साउन, बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् । …

थप »

छापामा आजः मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नै नदिएका भारतीय भर्ना

४ साउन, काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध खबरहरु लेखेका छन् । पहिरो र सवारी दुर्घटनाका समाचारलाई सबैजसो पत्रपत्रिकाहरुले समेटेका भए पनि अन्य विषयहरुमा भने विविधता छ । चिकित्सकहरु देशव्यापी हडतालमा उत्रेको खबरसँगै वार्ता अवरुद्ध भएपछि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी …

थप »

रुकुममा जीप दुर्घटनामा ७ जनाको मृत्यु, ४ घाइते

२ साउन, काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । …

थप »

भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक वाटर क्यानन राख्दै प्रहरी

प्रहरीको वाटर क्याननबाट हानिएको फोहोरा । फाइल फोटो २ साउन, काठमाडौं । नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर …

थप »

छापामा आजः ३० हजार कर्मचारी हटाइँदै, डम्पिङसाइट जाम हुँदा थुप्रियो फोहोर

२ साउन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् । कुनैले सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेकोलाई महत्त्वका साथ छापेका छन् भने केहीले राजदूत नियुक्ति, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र वार्ताको प्रगतिबारे खबर लेखेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले …

थप »