कविता

मृग नयनी

नाममा तिम्रो पवित्रता रूप तिम्रो जगमोहनी परी भनौ या अप्सरा भनौ के मृग नयनी ? मेनका लज्जाउंने मोहितकला बसन्त सुवाशकी प्राकृतिक ललिता भरिपूर्ण छन मोहित नृत्यकला तिमी त हौ मेरि तान्जमृदुला बहन्छन सुगन्धित पवन वरिपरि हरियाली सुगन्धित बसन्तसरि सुस्मित मधुर छ मुस्कान तिम्रो भनौ कति हे हरिण नयिनी कण्ठ छ …

थप »

परदेशि जीवन

कस्तो जीवन कस्तो परिस्थिति बुझ्न र बुझाउनै गाह्रो भयो जस्को माया ममतामा अभिछिन्न रमाए अब संझनामा रमाउन नै बाध्य भए सपनीमा कहिले काही माता पिता देखे पनि सप्तरंगी टीकालगाई आशिस दिने दिदी देखे पनि बढो पल्लवित हुदो रहेछ हृदय पनि बर्शिन्छन आशिस माया र ममताका द्रवित हुदो रहेछ हृदय पनि …

थप »

कल्पना ( कविता ) ब्रह्म वाग्ले, ओस्टण्ड ,बेल्जियम

कति सुस्मित आभापूर्ण छ जीवन कल्पनै कल्पनाको संसार सृष्टि गर्ने अतुलनीय शोचहरू बहन्छन अबिरल तिलस्मी दृश्यहरू सादृश्य बन्दै शान्ति र सुन्दरताको परिदृश्य छ यहॉ स्वतन्त्र सम-भावको जगमगि विकास छ यहॉ पत्थर चुचुरा देखिन्छ यहॉ नेपाल प्रज्वलित प्राप्ति हुदोरहेछ अनुपम आनन्द सादृश्य कल्पनाकै संसारमा पल्लवित हुदो रहेछ हृदय पनि देखेर स्वदेश …

थप »

सम्बन्ध र नाता – (कविता) ब्रह्म वाग्ले

परिवर्तित समाजमा सम्बन्ध र नाता परिवर्तित परिभाषा हुन लागि सकेछ आफु आफैमा बिलिन हुने परिभाषाले हृदयनै छियाछिया बनाई रहेछ एउटै आमाका कोखबाट निस्केका आज अपरिचित जस्तो हुनु परिरहेछ बिज एउटै गर्भ एउटै हुर्कियौ बढ्यौ एउटै काखमा खेलि एउटा रूदा रून्थ्यौ सबै रमाईलो आत्मीय हृदय संगै ढल्यो मियो छायो अध्यारो छरियकाछौ …

थप »

पागल प्रेमी (कविता )

म त पागल प्रेमी हरियाली बसन्त संगै रमाउने बसन्तको सुमधुर सुवाशमा समाहित भै बिलिन हुने हजुर म त अचम्मको पागल इन्द्रधनुषको रमणीय द्दृष्य देखेपछि झर्नालाई अंगाल्न चाहन्छु नदीको सुमधुर सुशेली संगै मायालु गीत गुनगुनाई रहेछु हजुर म त अर्कै पागल प्रकृतिको लय र तालमा स्वर्गीय फूलवारीमा नॉची रहेछु भँवरा भै …

थप »

बूढी आमा ( वास्तविकता ,पृष्ठभूमि देवघाट ,चितवन )

हृदय पग्लियो मुटु ढडकियो अबिरल ऑशु बहिरहे काँपेको शरीर बूढी आमाको अन्तरमनका ब्यथा पग्लदै गए कस्तो परंपरा कस्तो परिवेश पुण्य प्राप्तिका लागि बालक छोरी कन्यादान दिने बालक छोरी बनाई बस्तुसरि पुण्य प्राप्तिका लागि अरूलाई दिने बृद्ध पति बृद्ध हुदै गए आफु भईन बसन्तकी जन्मे पुत्र दुई बालक आफु जान्दा नजान्दै …

थप »

कोपिला – Poem – Brahma Wagle

कोपिला बसन्तको सुस्मित सृष्टि संगै मायालु कोपिला संग रमाई रहेछु उस्कै मोहित हॉसो र मुस्कानमा आफु त्यसैमा हराई रहेछु आई सकेछन अनुपम छँटाहरू हरियाली बसन्त संग रमाउदै छाई रहेछन मनमोहक द्दृष्यहरू उस्कै मुस्कानमा समाहित हुदै मधुर मुस्कान र तिलस्मी खेलमा जीवन नै तरंगित हुदो रहेछ अरूको त के कुरा गरौ …

थप »