गृहपृष्ठ > समाचार

समाचार

साउन,२०७५ (July, 2018)

  • शनिबार, ०५ साउन (21 July)

    डा. केसीलाई नि:शर्त वार्तामा आउन सरकारको आह्वान

    ५ साउन, काठमाडौं । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव खगराज बरालले बताएका हुन् । बरालले विज्ञप्ति जारी गर्दै भनेका …

  • शनिबार, ०५ साउन (21 July)

    बालबालिकाका कुरा सुनौं

    ‘पढें सर,’ कृष्णले भोलिपल्ट रिप्लाई गर्नुभयो, ‘तपाईंको अभियान सााच्चिकै महत्वपूर्ण छ । धेरै अभिभावकले फाइदा लिएका छन् । बालबालिकालाई सुनौं !’ बाबाले आफ्नो पोस्टमा लेख्ने शब्द हो— बालबालिकालाई सुनौं ! कृष्णले पनि आफ्नो म्यासेन्जरमा यही लेखेर हार्दिकको बाबालाई पठाइदिनुभयो । बाबा बढीभन्दा बढी समय दिनुहुन्छ हार्दिकलाई । समय उहाासँग प्रशस्त …

  • शनिबार, ०५ साउन (21 July)

    उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन

    ५ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ ।   महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटवेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु …

  • शनिबार, ०५ साउन (21 July)

    पति-पत्नीबीच किन भनाभन भइरहन्छ ? यी हुन् दाम्पत्य सुखको कडी

    पति-पत्नी भनेको समग्रमा एउटा परिवार हो । उनीहरुको सम्बन्धले पुरा परिवारमा खास प्रभाव पार्छ । पति र पत्नीबीच जब तालमेल हुन्छ, समझदारी हुन्छ, प्रेमिल सम्बन्ध हुन्छ, सार्थक सक्रियता हुन्छ, तब परिवार सुखी र खुसी हुन्छ । परिवार-सुखका लागि धन दौलत, पैसा नै चाहिन्छ भन्ने होइन । केवल आत्मिय सम्बन्ध र …

  • शनिबार, ०५ साउन (21 July)

    फेसबुक, टि्वटर, गुगल र माइक्रोसफ्टले हात मिलाए

    के फेसबुक, गुगल, माइक्रोसफ्ट तथा टि्वटर जस्ता प्लेटर्फमका डाटाहरु सजिलैसँग एकअर्कोमा ट्रान्सफर गर्न सकियो भन्ने कस्तो होला ? जस्तै फेसबुकका डाटाहरु टि्वटरमा ट्रान्सफर गर्न केवल एक क्लिक पर्याप्त होस् । वास्तवमा अब यो सम्भव हुँदैछ । डाटा ट्रान्सफरलाई सजिलो बनाउनका लागि गुगल, फेसबुक, माइक्रोसफ्ट र टि्वटरबीच हातेमालो हुँदैछ । एप्सबीचमा …

  • शनिबार, ०५ साउन (21 July)

    किन जलाइयो १३ अर्बमा ब्राण्डेड कपडा ?

    बर्बरी ब्राण्डका कपडाको बारेमा त सुन्नुभएकै होला । यो ब्राण्डका कपडा लगाउनुभएको पनि होला । ट्रेन्च कोट, चेकवाला स्कर्फ तथा ब्याग लगायतका लागि यो ब्राण्ड अत्यन्तै चर्चित छ । यो ब्राण्डका डिजाइन दुनियामा सबैभन्दा धेरै नक्कल गरिने ब्राण्ड पनि हो । यस्ता विश्वचर्चित ब्राण्डहरु आफ्नो बजारको प्रतिष्ठाका लागि लाखौँ करोडौँ …

  • शनिबार, ०५ साउन (21 July)

    यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

    सा‌ंकेतिक फोटो दक्षिण अफ्रिकाको जोहानसबर्गस्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो खुलासा गरे । यसो भनिरहँदा उनीहरुको अनुहारमा कुनै अपराधबोध थिएन । आफ्नो नाम गोप्य राखेका ती …

  • शनिबार, ०५ साउन (21 July)

    मूल्य घटाएको विरोधमा दूध पोखेर प्रदर्शन

    ५ साउन, रत्ननगर, चितवन ।  दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको मूल्य घटाएको किसानको आरोप छ । …

  • शनिबार, ०५ साउन (21 July)

    ओली र प्रचण्डको नाक थेप्चियो, उपचार गराउन्- खगेन्द्र संग्रौला

    गोविन्द केसीको माग आम जनताको माग हो । यो सरकारले बुझेर पनि बुझ पचाइरहेको छ । याद रहोस्- लोकतन्त्रका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ठूला ठूला लडाइँ लडेर आएका व्यक्ति हुन् । उनीहरुले ज्ञानेन्द्रको सत्ताविरुद्ध लडे । तर, आफैँले त्यो भन्दा बढ्ता तानाशाहीको अभ्यास गर्न खोज्दैछन् । …

  • शनिबार, ०५ साउन (21 July)

    नाडीमा भएका रेखाले बताउँछन् तपाईको भविष्य

    एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हस्तरेखा विज्ञानको आफ्नो अलग्गै महत्व हुन्छ । हातका छोटा–छोटा रेखाहरुका आफ्नै महत्व हुनेगर्छ । र यसलाई बुझ्नुको लागि पनि निकै अध्ययनको जरुरत हुने गर्छ । हृदय रेखा, जीवन रेखा, र भाग्य रेखा जस्ता रेखाहरुको बारेमा तपाईलाई थाहा नै होला । हत्केलामा बनेका रेखाहरुको बारेमा त …

  • शनिबार, ०५ साउन (21 July)

    निगमको दोस्रो वाइड बडी ‘मकालु’ साउन ११ गते आइपुग्ने, उडाउने पाइलट छैनन्

    ५ साउन, काठमाडौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बडी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ …

  • शनिबार, ०५ साउन (21 July)

    ८-१० कक्षा पढेको व्यक्तिलाई के भनौं र खोई ?

    डा. केसीको मागमा नबोली नहुने भएर बोल्न बाध्य हुनुपरेको हो । राति सुत्नेबेलामा पनि चिन्ता लाग्छ । केसीजीलाई के भयो होला, बिहान उठ्ने बेलामा पनि सिरानमा राखेको मोबाइल झिक्यो । केसीजी के हुनुभयो भनेर । अनि घडीको सुईजस्तै मन त फिटीफिटी गर्छ । त्यसैले मान्छेले भन्लान्, सरकारको मानो खाएर जे …

  • शनिबार, ०५ साउन (21 July)

    छोरेपाटनमा १० लाखमा सिसी क्यामरा जडान

    ५ साउन, पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी १२ वटा सिसी क्यामरा जडान गरिएको छ । डेभिजफल क्लबको सक्रियतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म लगभग एक किलोमिटर सडकमा रु १० लाखको लागतमा उक्त क्यामरा जडान गरिएको हो । पोखरा महानगरपालिकाको रु तीन …

  • शनिबार, ०५ साउन (21 July)

    एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए

    वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ । पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा …

  • शनिबार, ०५ साउन (21 July)

    गर्मीमा शरिरबाट धेरै पसिना आउँछ ? यसो गर्नुहोस्

    एजेन्सी । गर्मी महिनामा मानिसको शरिरबाट धेरै पसिना आउँछ । यसले शरीरलाई दुर्गन्धित बनाउँछ । काखी र खुट्टा गन्हाउनेहरुका लागि त गर्मी महिना अभिशापजस्तै बन्छ ।  दैनिक नुहाइधुवाई गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले अधिकाशंलाई सताइरहेकै हुन्छ । यो समस्या समाधानको लागि कतिपयले पफ्र्युम पनि प्रयोग गर्ने गर्छन् । विकसित …