गृहपृष्ठ > समाचार > प्रमुख समाचार

प्रमुख समाचार

सरकारले गतवर्ष कहाँ-कहाँ कति बजेट खर्चियो ?

४ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७४/७५ मा ८७ प्रतिशत बजेट खर्च भएको अनुमानित विवरण सार्वजनिक गरेको छ । गत वर्ष १२ खर्ब ७८ अर्ब ९३ करोडको बजेट आएको थियो । त्यसमध्ये ११ खर्ब १३ अर्ब भएको अनुमान गरिएको अर्थसचिव राजन खनालले जानकारी दिए । हालसम्म सरकारलाई प्राप्त …

थप »

इन्टरनेटको मूल्य तोक्न सरकारले बनायो सिफारिस समिति

४ साउन, काठमाडौं । इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति नै बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजनको प्रयास थालिएको हो । सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु …

थप »

कांग्रेसको अवरोधपछि प्रदेशसभा ७ को बैठक स्थगित

४ साउन, कैलाली । प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि शुक्रबार बसेको प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो बैठक सुरु हुने वित्तिकै कांग्रेसका सासदले टेवुल ठोक्दै उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिमा जानकारी नदिई ससद अवरुद्ध गरेको भन्दै …

थप »

मुक्तहलिया पुनर्स्थापनामै तीन करोड भ्रष्टाचार

४ साउन, डडेल्धुरा । डडेल्धुरा जिल्लामा मुक्तहलिया पुनर्स्थापनाका नामको तीन करोड बढी रकममा भ्रष्टाचार भएको खुलासा भएको छ । मुक्तहलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामार्फत आएको २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । जिल्लाका १२ सय हलियाका लागि आएको रकम मध्ये १२ …

थप »

दिउँसोमा काठमाडौं छिर्न नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको प्रदर्शन

४ साउन, काठमाडौं । काठमाडौंमा दिउँसोको समयमा टि्रपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले राजमार्गमा प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा प्रदर्शन गरेका हुन् । धादिङका ८३ वटा …

थप »

विवेकशील साझालाई जवाफ : परालको लठ्ठीबाट कांग्रेस डराउँदैन

कुनै पनि विषयमा सामान्य अध्ययनसमेत नगरी टिप्पणी गर्ने प्रवृत्ति नेपाली समाजको एउटा कमजोरी हो । आफूलाई फरक ठान्ने एउटा दल (विवेशील साझा पार्टी) ले पनि डा.केसीको अनसन र पछिल्लो समय उनको मागलाई विगतका सरकारले गरेका सम्वोधन र सोही अनुसार भएका सुधारलाई चट्टै विर्सिएर विज्ञप्ति मार्फत कांग्रेसप्रति हल्ला टिप्पणी गर्‍यो । …

थप »

कमजोर बन्दै नेपाली मुद्रा, डलरको भाउ ११० रुपैयाँ पुग्यो

४ साउन, काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेको छ । राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको छ । यसअघि बिहीबार अमेरिकी एक …

थप »

हेटौंडा कपडा उद्योग चलाउला नेपाली सेनाले ?

४ साउन, काठमाडौं । सरकारले नेपाली सेनालाई संलग्न गराएर हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न अध्ययन सुरु गरेको छ । कपडा उद्योग सञ्चालनका लागि गठित सेनाका अधिकृतसहितको कार्यदल अध्ययनका लागि हेटौंडास्थित उद्योगमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको कार्यदल हेटौंडा कपडा उद्योगमा पुगेर अध्ययन …

थप »

महोत्तरीमा अत्यधिक गर्मी, तापक्रम ४२ डिग्री पुग्यो

४ साउन, महोत्तरी । महोत्तरी जिल्लामा तीन दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ । पछिल्लो तीन दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण सर्वसाधारण घर बाहिर निस्कनसमेत समस्या भएको छ । पानी नपरेको …

थप »

डा. केसी काठमाडौं त आए, तर मुद्दामा सहमति अझै टाढा

४ साउन, काठमाडौं । बल प्रयोग गरेर डा. गोविन्द केसीलाई काठमाडौं ल्याएपछि सरकारले राहतको सास फेरेको छ । डा. केसीका समर्थक तथा शुभचिन्तकलाई पनि जुम्लामै राखिराख्दा आउनसक्ने जोखिम टरेको छ । तर, न डा. केसीले आफ्नो मागहरु छाडेका छन् न सरकार अडानमा केही गलेको छ । काठमाडौं ल्याएर शिक्षण अस्पतालमा …

थप »

२ किलो नक्कली सुनसहित ३ जना पक्राउ

४ साउन, काठमाडौं । प्रहरीले दुई किलो नक्कली सुनसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले नक्कली सुन विक्री गर्न लागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलन राखेको छ । २०७५ साउन ४ गते ११:५३ मा प्रकाशित

थप »

निजी क्षेत्रमा बैंकिङ लगानी बढ्यो, ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी बढाएका छन् । आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा करिब १९.९ प्रतिशतले कर्जा बढाएको बताएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको …

थप »

डा. केसीमाथिको धरपकड निन्दनीयः मसाल

४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेको छ । उसले बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरेको छ । डा. केसीको जीवनरक्षा अहिलेको महत्त्वपूर्ण कार्य …

थप »

विदेशिने नेपाली २० प्रतिशतले घटे, कतार र मलेसिया प्रमुख गन्तव्य

४ साउन, काठमाडौं । गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ …

थप »

राजपा नेतालाई प्रधानमन्त्रीले भने– माग असान्दर्भिक भए, पुनर्विचार गर्नुस्

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका कतिपय माग असान्दर्भिक भएको बताएका छन् । बिहीबार संविधान संशोधनलगायतका मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुसँग कुराकानी गर्दै ओलीले त्यस्ता माग पुनर्विचार गर्न राजपा नेताहरूलार्इ अाग्रह गरे । ‘हिजोका …

थप »