गृहपृष्ठ > समाचार > मनोरञ्जन

मनोरञ्जन

यसकारण बोल्दैनन् आमिर र शाहरुख खान

बलिउडका  केही अभिनेताहरु एकअर्कासँग बोल्दैनन् । यी मध्ये चर्चीत स्टार अमिर खान र बलिउड किङ साहरुख खानबीच बोलीचाली छैन । विभिन्न कार्यक्रममा उनीहरु एक अर्काबारे बोल्ने गर्छन् तर उनीहरु मिल्ने मित्र भने होइनन् । ‘कफी विथ करन’ कार्यक्रममा आमिर खानले पनि शाहरुखसँग राम्रो सम्बन्ध नभएको स्वीकारेका थिए ।  सन् १९९८ …

थप »

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप आठ वर्ष जेल सजाय

सोल । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।  सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।  यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । …

थप »

बायोमेट्रिक्स हाजिरीले थपेको सहजता

इलाम ।  इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ ।  नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता …

थप »

झनै बोल्ड अवतारमा प्रियंका

काठमाडौँ । केहि दिन अघिमात्र अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीको बोल्ड तस्बिर बाहिरिएको छ ।  गोप्य इन्गेजमेन्ट गरेकी नायिक प्रियंकाको आयुष्मान र उनका परिवारहरुको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि निकै उनको बारेमा चर्चा चुलिएको अवस्थामा यो तस्बिरले झनै चर्चा थपिरहेको छ ।  नेपाली चलचित्र क्षेत्रमा आफूलाई …

थप »

अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु नरहने

बंगलादेशमा पछिल्लो समय गरिएको एक अध्ययनका अनुसार अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु रहने छैनन् । बंगलादेशमा अल्पसंख्यक सदस्य रहेको हिन्दु समुदाय रहेको छ । प्रतिदिन औसत ६३२ जना हिन्दुले देश छाड्ने गरेका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको यस देशमा हिन्दुहरुप्रति गरिने व्यवहारका कारण पनि मुख्य पलायनको कारण …

थप »

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् ।  उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ ।  यो …

थप »

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, पाँच जना बेपत्ता

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।  यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।  आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको …

थप »

नेपालबाट व्यापार सुरु गरेका यी व्यक्ति कसरी भए अर्वपति…

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ८ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए ।  राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको …

थप »

जब यी चर्चित कलाकारहरु यस्तो चरित्रमा देखिए

बलिउडमा आफ्नो भुमिकालाई लिएर बलिउड अभिनेताहरु निकै गम्भिर रहने गर्छन् । फिल्ममा रोमान्स र फाइटका दृश्यमामात्र नभई युवतीको भुमिकामा समेत बलिउडका चर्ची अभिनेताहरुले काम गरेका छन् । यस्तो भुमिकामा सलमान, शाहरुख, आमिरदेखी पुराना कलाकार शम्मी कपुर, अमिताभ बच्चन पनि रहेका छन् । जसरी हिरोको भुमिकालाई न्याय गर्दै यी कलाकारहरुले अभिनय …

थप »

धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माण गर्न ५ सय घरलाई ग्यास सिलिण्डर र चुलो वितरण

दाङ । यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ ।  राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण गरेको हो ।  …

थप »

अब झुर सिनेमा बनाउनेका दिन गए

काठमाडौं । झुर चलचित्र बनाउने अनि करोडौंको व्यापार भनी प्रचार गरी नयाँ निर्मार्तालाई झुक्याउने चलचित्रकर्मीका दिन अब सकसपूर्ण हुने भएको छ ।  सरकारले चलचित्र क्षेत्रमा मंगलबारदेखि ई टिकेटिङ र बक्स अफिस प्रणाली लागू गरेपछि भने निर्माता झुक्याउनेको दिन गएको संकेत आएको हो ।  नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि बक्स अफिस लागू …

थप »

एकतापछि प्रचण्ड झन बलिया

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ । औषधि साथमा लिएर हिंड्नुपर्ने र त्यो औषधिको ‘साइड इफेक्ट’ का कारण ओलीको निर्णयमा सनक देखिन थालेको छ । उहाँ कहिलेकाँही …

थप »

डा. केसीलाई जुम्लादेखि हेलिकोप्टरबाट ल्याउन किन ३ घण्टा २० मिनेट लाग्यो ?

काठमाडौं । २० दिनदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरोकी टुँडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् । उहाँलाई लिन त्रिवि शिक्षण …

थप »

पर्यटन क्षेत्रमा यस्तो ठगी धन्दा

काठमाडौं । पदयात्री पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गर्दै प्रतिपर्यटक ५० हजार डलरसम्म बिमा कम्पनी हुँदै पुनर्बिमा कम्पनीबाट असुल गर्ने गरेको रहस्य खुलेको छ । लामो समयदेखि ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा फेक रेस्क्युको ठूलो धन्दा मार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको …

थप »

‘अस्पतालभित्र नाङ्गो नाच’

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा. गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताउनुभएको छ । अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको …

थप »