फेसन

खटपट जहाँ, प्रेम त्यहाँः पति-पत्नीबीच नोकझोंकको एक अलग मजा

‘अक्सर पति-पत्नीबीच बर्षभरमा ३ सय ६५ पटक नै खटपटछ भइरहेको हुन्छ ।’ केही समयअघि गरिएको एक सर्वेको निष्कर्ष यस्तै थियो । यदी कुनै पती-पत्नीले आफुहरुबीच कुनै किसिमको खटपट, तर्क-वितर्क, मतभेद हुँदैन भन्छ भने, त्यस्तो आदर्श जोडी एकदमै दुलर्भ मान्नुपर्ने हुन्छ । या त उनीहरुले आफ्नो कुरामा फुलबुट्टा भरेको हुनुपर्छ । …

थप »

लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतमा

बुटवल । लुम्बिनी अञ्चल अस्पतालको सटर भाडा विवाद अदालतसम्म पुगेको छ ।  व्यवसायी पुष्कर पाण्डे, रामप्रसाद यादव अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले टेण्डर खोल्नुपर्ने अन्तिम समयमा स्थगित गरिएको भन्दै उच्च अदालत तुल्सीपुर, बुटवलमा निवेदन दर्ता गराएका छन् ।  व्यवसायीको निवेदनमाथिकोे सुनुवाइपछि अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न उक्त …

थप »

यस्ता गुणहरु युवतीमा युवकले खोज्ने गर्छ

युवकलाई कस्ती युवती मनपर्छ ? यो प्रश्न हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरुलाई धेरै डिमाण्डिङ हुने गर्छन् तर युवकहरु पनि यस्ता कुरामा पछि छैनन् । एउटी प्रेमिका बनाउँदा एउटा युवकले आफ्नी प्रेमिकाबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ । युवकहरु चाहान्छन् आफ्नी गलफ्रेण्ड अन्यन्त राम्री र कुरा बुझ्ने होस् ।  …

थप »

सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

बागलुङ । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् ।  स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  उपचारमा लागेको खर्चमध्ये बढीमा रु एक लाखसम्म उक्त कोषबाट दिन सकिने व्यवस्था …

थप »

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिनेः स्वास्थ्यमन्त्री यादव

file-photo काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् ।  आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।  उपप्रधानमन्त्री यादवले ले भने, …

थप »

मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

एजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।  उनले भने ‘मलाई यो कुरा सुन्दा नराम्रो लाग्छ । …

थप »

दश धनी अमेरिकन राष्ट्रपतिहरु

अमेरिकाले हालसम्म ४४ जना राष्ट्रपति पाइसकेको छ । कतिपय राष्ट्रपति सामान्य परिवारबाट रहेका छन् भने कतिपय धनी वर्गबाट रहेका छन् । अमेरिकाको राजनीतिमा ठुलो प्रभाव पारेका राष्ट्रपतिहरुले विश्व राजनीतिमा पनि उत्तिकै प्रभाव पारेका छन् । आउनुहोस् हेरौ दश धनी अमेरिकन राष्ट्रपतिहरु   १०. जोन फिट्ज्जेराल्र्ड केनेडी नेट वर्थः एक बिलियन अमेरिकी …

थप »

जिदान फ्रान्सको प्रशिक्षक नबन्ने

काठमाडौँ । रियल मड्रिडबाट प्रशिक्षक पदको राजिनामा दिएका जिनेदान जिदानले फ्रान्सले प्रशिक्षकको जिम्मेवारी नसमहाल्ने भएका छन् । यसको जानकारी फ्रेन्च फुटबल फेडेरेशनका प्रमुख नोयल लि ग्राइटले दिएका हुन् ।  रियलपछि उनले फ्रान्सको जिम्मेवारी सम्हाल्ने हल्ला चलिरहदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  रियललाई तीन सिजनमा तीनवटै च्याम्पियन्स लिगको उपाधि तथा …

थप »

लिजेन्ड क्रिस्टियानो रोनाल्डोलाई रियल मड्रिडले किन औपचारिक बिदाई गरेन ?

एजेन्सी । जुलाई १० मा इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई रियल मड्रिडले हालसम्म पनि कुनै विदाइको कार्यक्रम राखेको छैन । नत कुनै आधिकारीक व्याक्तिहरुले उनलाई धन्यवाद नै दिएका छन् ।  उमेरले ३३ वर्ष पुगेका रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले ११२ मिलियन युरोमा खरिद गरेको हो । पछिल्लो केही सिजन यता …

थप »

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ र दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना …

थप »

भारतीय क्रिकेट टिमको कप्तानी धोनी कि विराट ?

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ । बीसीसीआइको वेवसाइटमा धोनीको प्रोफाइल तस्वीरमा एमएस धोनी भारतीय क्रिकेट टिमका कप्तान हुन् लेखिएको छ । अहिलेका कप्तान भनेका …

थप »

ट्रम्पप्रति पुटिनको आशंका व्यक्त गरे

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन् ।  केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन् । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी गरेको जनाइएको छ ।  रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले …

थप »

खेलकूदको विकासको लागि के गर्दैछ सरकार ?

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ पुनरावलोकन तथा खेलकूद विकास गुरुयोजना २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ ।  सिंहदरबारस्थित युवा तथा खेलकूद मन्त्रालयमा एक कार्यक्रमबीच खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति तथा खेलकूद विकासको गुरुयोजनाको मस्यौदामा सुझाव संकलन गरेको हो ।  युवा …

थप »

यसरी नेपालीले नेपालीलाई ठग्छन्

काठमाडौं, ४ साउन । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो । त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ । एउटा नेपाली सुरक्षागार्डले आफू ड्युउटी जानआउन त्यो साइकल किनेका थिए । उनले गाडी किनेपछि जागिर खोज्दै …

थप »

५८ दिने तालिमले डाक्टर बनेका उत्तम सर्वसाधरणलाई गुमराहमा पार्दै

काठमाडौं । भारतको गोरखपुरमा ५८ दिन तालिम लिएको भरमा भक्तपुर खरिपाटीका उत्तम लामिछानेले आयुर्वेद डाक्टरका नाममा बिरामी जाँच गर्दै आएका छन्। खरिपाटीको निजी घरमै उनले बिरामीलाई सम्पर्क गराएर बर्सौंदेखि नक्कली चिकित्सकका रूपमा उपचार गर्दै आएको पाइएको छ। डा. उत्तम लामिछाने मास्टर इम्पोर्टर नाम भिजिटिङ कार्डमा उल्लेख गरी उनले सर्वसाधारणलाई गुमराहमा …

थप »