सम्बन्ध

खटपट जहाँ, प्रेम त्यहाँः पति-पत्नीबीच नोकझोंकको एक अलग मजा

‘अक्सर पति-पत्नीबीच बर्षभरमा ३ सय ६५ पटक नै खटपटछ भइरहेको हुन्छ ।’ केही समयअघि गरिएको एक सर्वेको निष्कर्ष यस्तै थियो । यदी कुनै पती-पत्नीले आफुहरुबीच कुनै किसिमको खटपट, तर्क-वितर्क, मतभेद हुँदैन भन्छ भने, त्यस्तो आदर्श जोडी एकदमै दुलर्भ मान्नुपर्ने हुन्छ । या त उनीहरुले आफ्नो कुरामा फुलबुट्टा भरेको हुनुपर्छ । …

थप »

यसरी चिसिंदैछ दम्पतिको सयन-कक्ष, टुट्दैछ घरबार

पछिल्लो समय नेपाली समाजमा सम्बन्ध विच्छेदको घटना कहालिलाग्दो ढंगले बढिरहेको छ । जीवनभर एकअर्काको साथ दिने वाचा गरेर जोडिएका यी सम्बन्धहरु कति निर्दयी शैलीमा टुट्दैछ ? यसको फेहरिस्ता तपाईं/हामी घर-घरमा फेला पार्न सक्छौं । दाम्पत्य जीवन किन यति रुखो बन्दैछ, यसका अनेक कारण छन् । पछिल्लो समय वैदेशिक रोजगारीले यसमा …

थप »

विवाह गर्दै हुनुहुन्छ ? असल जीवनसाथी कसरी छान्ने ?

जुनीभरको लागि एक अर्काको सुख दुःखमा साथ दिइ सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै वैवाहिक बन्धनमा बाँधिनुलाई हाम्रो सँस्कृतिमा धेरै महत्वपूर्ण मानिन्छ । पश्चिमा सँस्कृतिमा विवाहको केहि समयपश्चात नै सम्बन्ध विच्छेद गर्ने, विवाह नै नगरि लिभिङ टुगेदरमा बसेर बच्चा जन्माउने जस्ता चलनलाई सामान्य मानिए पनि हाम्रो नेपाली समाजमा भने अझै …

थप »

हुनेवाला जीवनसाथीबाट के अपेक्षा राख्नु हुन्छ ?

हुनेवाला जीवनसाथीलाई लिएर सबैको मनमा आ-आफ्नै इच्छा हुन्छ । कोही आफ्नो भविष्यको जीवनसाथी सपनाको राजकुमारलाई बनाउन चाहन्छन् , त कोही आफूले सबैभन्दा धेरै मन पराएको व्यक्तिलाई नै आफ्नो जीवनसाथीको रुपमा हेर्न चाहन्छन् । जसबाट उनीहरुले माया, प्रेम, विश्वास लगायतका विभिन्न कुराको अपेक्षा राख्ने गर्छन् । यस्ता अपेक्षा पुरुषहरुले महिलाबाट मात्र …

थप »

आफुभन्दा जेठी महिलासँग किन डेट गर्छन् युवाहरु ? कारण रमाइलो छ

सबैलाई थाहा भएकै कुरा हो, अभिनेत्री प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँगको अफेयरमा छिन् । यो पनि थाहा भएकै कुरा हो कि, प्रियंका भन्दा आयुशमान उमेरले कान्छो छन् । अब अर्की प्रियंका अर्थात बलिउड अभिनेत्री पि्रयंका चोपडाको कुरा गरौं । यी अविवाहित अभिनेत्री अहिले आफुभन्दा निकै कम उमेरकै युवासँग डेटमा …

थप »

कस्तो साथीको संगत गरियो भने सफलता पाइन्छ ? यी हुन् घतलाग्दा तथ्य

नेपाली समाजमा भनाई नै छ, ‘संगत गुनाको फल ।’ जस्तो संगत गरिन्छ, त्यस्तै भइन्छ । अर्को घतलाग्दो पंक्ति छ, ‘असल मान्छेको संगतले फाइदा गर्छ । हावा जब फूलबाट गुज्रन्छ, सुविासित हुन्छ ।’ जसको वा जस्ताको संगत गरियो आफू पनि त्यस्तै भइन्छ । यसका लागि सबैभन्दा पहिले असल संगतमा रहन सिक्नुपर्छ, …

थप »

प्रेमिकाले धोका दिइरहेकी त छैन ? कसरी थाहा पाउने ?

भलै यो प्रसंग तपाईलाई हल्काफुल्का लाग्न सक्छ । किनभने हामी वैंशालु उमेरमा गरिने प्रेमलाई लहड मात्र ठान्छौं । तर, हरेकले यस चरणवाट गुज्रन्छन् । जीवनमा प्रेमको पनि अनुभूति त लिनैपर्‍यो । भनिन्छ नि, माया प्रेम बिना संसार चल्दैन । प्रेम सम्बन्धमा भएका सबैले आफ्नो प्रेमकथा पनि मुनामदन वा रोमियो जुलियटको …

थप »