बिशेष

वजेट कार्यान्वयनमा अर्थमन्त्रीको टिप्पणी : रातभर पढ्यो, परीक्षामा निदायो !

४ साउन, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संरचनात्मक र प्रवित्तगत समस्याका कारण बजेट कार्यान्वयनमा समस्या आएको बताएका छन् । उनले हरेक कुरालाई पर्खदै-पर्खदै अन्तिमसम्म लैजाने प्रवृत्ति नै असारमा विकास बजेट धेरै खर्च हुनुको प्रमुख कारण बनेको बताए । साथै परिपक्व नभएका आयोजनामा बजेट छुट्याउने र कार्यान्वयनका लागि असार पर्खने प्रवृत्ति …

थप »

बक्स अफिसको फाइदा : सिनेमा हलमा ढाँट्ने दिन गए

४ साउन, काठमाडौं । असार ३२ गते सूचना, संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली चलचित्रको इतिहासमै पहिलोपटक लागू भएको ‘बक्स अफिस प्रणाली’को उद्घाटन गरे । राजधानीका २० वटा हलबाट सुरु भएको बक्स अफिस प्रणालीलाई देशभरका हलमा विस्तार गर्ने मन्त्री बास्कोटाले बताएका थिए । नेपालमा बक्स अफिसको चर्चा हुन थालेको …

थप »

‘बाटैमा थाहा भयो पद खोसिएछ… अब चुप लागेर बस्दिनँ’

४ साउन, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दलाई भेट्न अनलाइनखबरको टोली बुढानीलकण्ठस्थित निवासमा पुग्दा उनी पूजापाठमा व्यस्त थिए । केहीबेर हनुमान चालीसा पढिसकेपछि उनी कुराकानीका लागि तयार भए । प्रचण्ड नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेर पनि चन्दले फुली लगाउन पाएनन् । न त उनले प्रहरी संगठनको …

थप »

अशोक दर्जीलाई किन ‘सेन्सेसनल’ बनाइँदैछ ?

  विश्वकप फुटवल क्लाइमेक्समा नपुगेको, असारे झरीले भक्तपुर नडुबाएको र मार्सी चामलले पब्लिसिटी नपाएको भए निसन्देह ‘अशोक दर्जी प्रसंग’ले डढेलो लगाउने थियो । यद्यपि अहिले भर्चुअल संसारमा भित्रभित्रै यसको आगो भने सल्किएकै छ । हिजोसम्म यो प्रसंगको ग्राफ जुन रफ्तारमा उक्लिएको थियो, आज त्यो बक्ररेखामा दौडन थालेको छ । यसको …

थप »

फास्ट ट्रयाकमा ६२ पुलको एउटै प्याकेज, कसले हत्याउला ठेक्का ?

४ साउन, काठमाडौं । ठूला आयोजनाहरुमा फरक–फरक कामका लागि अर्बौं रकमको एउटै एउटै प्याकेज बनाउने क्रम फास्ट ट्रयाकमा पनि दोहोरिएको छ । यसरी ठूला आयोजनामा साना–साना कामहरु जोडेर ठूलो रकमको एकै प्याकेज बनाउँदा सीमित ठेकेदाहरुको कार्टेलिङ मौलाएको छ । अब फास्ट ट्रयाकमा पनि यस्तै कार्टेलिङ दोहोरिने खतरा बढेको छ । …

थप »

२०१९ देखि गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडान !

४ साउन, बुटवल । एक वर्षअघि नै पूरा गर्ने लक्ष्यसहित काम शुरु भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम बल्ल ५० प्रतिशत पूरा भएको छ । सन् २०१५ जनवरीमा शुरु भएको आयोजना निर्माण सुरु भएको दुई वर्षमा अर्थात् सन् २०१७ मै पूरा गर्ने लक्ष्य राखिएको थियो । सन् २०१७ …

थप »

जुम्लाको ट्रेजेडीः कर्णालीबासीलाई अश्रुग्यासको उपहार

समाचार टिप्पणी ३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर र दयनीय बन्दै गइरहेको थियो । डा. केसीको जीवन रक्षाका लागि उनलाई काठमाडौं ल्याउन जरुरी थियो । सरकारले उनलाई काठमाडौं ल्याउन जुन पहल गर्‍यो, त्यो आवश्यक कदम थियो । डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर …

थप »

प्रहरी हेडक्वार्टरमाथि प्रश्न : जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने को थियो ?

३ साउन, काठमाडौं । विहीबार जुम्लाका डीएसपी डा. तपन दाहालले माइकिङ गर्दै भने- ‘एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । हाम्रो प्रहरी जवान पनि मरेको हुनाले, क्याजल्टी भएको हुनाले… हामीले पनि धेरैबेर संयमता अपनायौं । तपाईहरु कोही आन्दोलन गर्न आउनुभएको छ भने गर्नोस्, केही छैन त्यसमा । हामी तयार छौं …

थप »

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा भर्ना

३ साउन, काठमाडौं । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा …

थप »

डा. केसी काठमाडौं अवतरण, शिक्षण अस्पताल लगिदै

३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । उनलाई ल्याइएको हेलिकोप्टर बिहीबार साँझ ६ः४५ बजे टुँडिखेलमा अवतरण गरेको छ । त्यहाँबाट उनलाई गाडीमा राखेर त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ । २०७५ साउन ३ गते १९:०६ मा …

थप »

प्रहरी मृत्युको हल्ला फैलाएर सरकारले डा. केसीलाई झुक्यायो

जुम्लामा अनशनरत् डा. केसी । फाइल फोटो ३ साउन, जुम्ला । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर, झडपका क्रममा …

थप »

डा. गोविन्द केसी काठमाडौं आए

जुम्लामा अनशनरत् डा. केसी । फाइल फोटो ३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । अस्पतालमा भएको …

थप »

जुम्लामा डा. केसीका समर्थकमाथि अत्यधिक बल प्रयोग, अस्पतालमै पसेर कुटपिट

३ साउन, जुम्ला । आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् । डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कणर्ाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही …

थप »

सरकारी हेलिकोप्टरमा काठमाडौं नआउने डा. केसीको अडान

जुम्लामा अनशनरत् डा. केसी । फाइल फोटो ३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने अडान राखेका छन् । सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । ‘उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ ।सरकारसँग …

थप »

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज

३ साउन, काठमाडौ । विगत २० दिनदेखि जुम्लामा अनसनरत रहेका डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ । प्रहरीले डा. केसीका समर्थकहरुमथि लाठी चार्ज गरेको हो । डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए । केसीका समर्थकहरुलाई तितरवितर बनाउँदै …

थप »