राजनीति

प्रचण्डले डा. केसीका माग जायज भनेकाे समाचार गलत

काठमाडौँ । डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाहालको निजी सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा. केसीको माग जायजः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  …

थप »

देउवाको प्रश्नः डा. केसी कसैले उचालेर उचालिने मान्छे होर ?

file-photo काठमाडौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएका छन् ।  शुक्रबार त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीलाई भेटेर फर्किएका देउवाले डा. केसी कसैले उचालेर अनसन नबसेको बताएका छन् ।  ‘डा. केसी कसैले उचालेर उचालिने मान्छे हो र ?’  देउवाले भने, ‘डा. केसीको माग …

थप »

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यकः सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् ।  जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताए ।  …

थप »

पुस्पकमल दाहालसँग अमेरिकी राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गरेकी हुन् ।  अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, “तपाईंको कार्यकाल सफल भएको छ । नेपालको …

थप »

डा. केसीलाई भेट्न शिक्षण अस्पताल जाँदै शेरबहादुर देउवा

file-photo काठमाडौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल जाने भएका छन् ।  सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवा शुक्रबार अपरान्ह ४ बजे केसीलाई भेट्न शिक्षण अस्पतालस्थित गणेशमान सिंह स्मृति भवनमा जान लागेका हुन् ।  जुम्लामा २० दिन अनशन बसेका …

थप »

ओली नेतृत्वको सरकारले बहुमतको दम्भ देखाएको प्रकाशमानको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बहुमतको दम्भले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । धनगढी विमानस्थलमा पत्रकारसँगको कुराकानीमा सिंहले यो सरकारले जनताका लागि काम गर्नुभन्दा पनि अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । कहिले कर्मचारी, कहिले डक्टरलाई जबरजस्ती पक्रिने प्रवृत्तिले जनता त्रसित भएको भन्दै …

थप »

डा. केसीसँगको वार्ता अनिश्चित

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा …

थप »

डा. केसीको माग सम्बन्धित निकायले गर्ने भन्दै गृहमन्त्रालयको यस्तो अपिल

काठमाडौँ । गृहमन्त्रालयले आमरण अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी दिउँसो जुम्ला जिल्लाको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याउने …

थप »

जुम्लामा भएको क्षतिप्रति मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीद्वारा दुख व्यक्त

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुखित तुल्याएको बताएका छन् ।  विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पु¥याइनु दुःखको कुरा बताउँदै उनले भने,“कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले कमजोर हुँदै गएको डा केसीको ज्यानको सुरक्षाका लागि काठमाडौंँ जान आग्रह …

थप »

विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि स¥यो

काठमाडौँ ।  चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।  सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप …

थप »

प्रधानमन्त्रीको गोविन्द केसीलाई प्रश्नः आफ्नो खुसीले कि कसैको दबाबमा हो ?

file-photo काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई आफ्नो खुसीले कि कसैको दबाबमा अनशन बस्नुभएको भन्दै प्रश्न तेर्साएका छन् ।  आज पोखरा विश्वविद्यालयको १९ औं सदनलाई सम्बोधन गर्दै ओलीले आफ्नो खुशीले अनशनमा बसिरहनुभएको छ कि उहाँ पराधिन हुनुहुन्छ ? प्रश्न गर्दै उनले भने, ‘सरकारले उनको जाँचका …

थप »

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयोः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।  प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले …

थप »

डा. केसीले थालेको अनशनको समयावधी र नेतृत्व

काठमाडौं । वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले स्वास्थ्य सुधारको माग गर्दै ६ वर्षमा १५ पटकसम्म आमरण अनशन बसे । डा. केसी कहिले कहिले अनसन बसे ? के भयो उपलब्धि ? अब के होला भनेर जनमानसले यतिबेला चासोको रुपमा लिएको विषय बनेको छ ।  डा. केसी नेपाली कांग्रेसको सरकार हुँदा ७, …

थप »

जुम्लामा प्रहरीलाई एक राउन्ड गोली लाग्यो, तीन जना डाक्टर घाइते

file-photo काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई काठमाडौंबाट लिन गएको सरकारी टोली, प्रहरी तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको बताइएको छ ।  जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत रहेका डा. केसीसम्म प्रहरीलाई पुग्न नदिएपछि विवाद भएको, विवादको क्रममा गोली चलेको र केही …

थप »

प्रतिपक्षले अवरूद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित

फाइल फाेटाे काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायतका दलहरूले संसद अवरुद्ध गर्ने तयारी गरेपछि आज बोलाइएको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै स्थगित गरेका हुन् । अब अर्को बैठक ११ गते मात्र बस्नेछ । …

थप »