खेल

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

काठमाडौं – दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौंमा शुक्रबारबाट शुरु भएको छ। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे।  प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन्। उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र …

थप »

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाँजिर : अध्यक्ष दाहाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए। सघन शहरी विकास कार्यक्रम अन्तर्गत …

थप »

महानगरका जनप्रतिनिधि तलब बढाउने खेलमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तलब वृद्धिको खेलमा लागेका छन । बुधबार सम्पन्न नगर परिषद् बैठकबाट जनप्रतिनिधिले तलब बढाउने निर्णय पारित गरेका हुन्। तर, निर्णय कार्यान्वयन हुन भने प्रदेश सरकारबाट पारित हुनुपर्दछ । महानगरले अघिल्लो वर्षकै कार्यापालिका बैठकबाट जनप्रतिनिधिको तलब वृद्धिको निर्णय गरेको थियो। तर, प्रदेश सरकार बनिनसकेकाले कार्यान्वयनमा ल्याउन …

थप »

जितले राष्ट्रपतिको सम्मेलन विशेष

ब्रसेल्स – क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्राबर–किटारोभिचको नेटो सम्मेलन सफल भएको छ । उनको टोली फाइलनमा पुग्दा किटारोभिचको सम्मेलनमा विशेष रह्यो।  इङ्ल्यान्डविरुद्ध पछि परेको स्थितिमा ग्राबार–किटारोभिचको टोली क्रोएसिया २–१ को जित निकाल्दै बुधबार फाइनलमा स्थान बनाउन सफल भएको थियो । क्रोएसियाका लागि इभान पेरसिचले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए भने …

थप »

गल्ती नदोहोर्‍याउने पोग्बाको दाबी

मस्को – फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले आइतबार विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध खेल्दा २ वर्षअघि युरोपियन च्याम्पियनसिपको फाइनलमा गरेको जस्तो गल्ती नदोहोर्‍याउने बताएका छन्।  घरमै भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा फ्रान्स पोर्चुगलसँग थपिएको समयमा १–० ले पराजित भएको थियो । मस्कोस्थित लुझनिकी रंगशालामा हुने फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्दै …

थप »

प्रतियोगिता यात्रामा केन सन्तुष्ट

मस्को – इङ्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा सेमिफाइनलसम्मको यात्रालाई प्रतिभावान् युवा पुस्ताको उदयको सुरुआतका रूपमा लिएर गौरव गर्नुपर्ने बताएका छन्। २८ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्दै गरेको इङ्ल्यान्डसामु बुधबार १९६६ यता पहिलो पटक फाइनल पुग्ने सम्भावना थियो । पहिलो हाफमा क्रोएसियामाथि १–० को अग्रता लिएपछि इङ्लिस समर्थकले आइतबार मस्कोको …

थप »

अफ्रिकी फुटबलमा युवा विकास आवश्यक

मस्को – नाइजेरियाका पूर्वविंगर इमानुयल अमुनिकेले अफ्रिकन फुटबल सुधारका लागि युवा विकास आवश्यक रहेको बताएका छन्। विश्वकप फुटबलमा प्रतिनिधित्व गरेका अफ्रिकन टोलीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै सुधारका लागि युवा विकास जरुरी रहेको बताएका हुन् । सहभागी पाँच राष्ट्र कुनै पनि नकआउट चरण प्रवेश गर्न सकेनन् । प्रतियोगितामा नाइजेरिया, सेनेगल, …

थप »

संघमा कर्मचारी थपिए, प्रदेशमा कम

काठमाडौं – सरकारले अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले दिएको प्रतिवेदनलाई उपेक्षा गर्दै संघमा कर्मचारी दरबन्दी बढाएको छ भने प्रदेशमा दरबन्दी कटौती गरेको छ। सरकारको संगठन व्यवस्थापन तथा सर्भेक्षण (ओएनएम) प्रतिवेदनमा संघमा रहने कर्मचारीको दरबन्दी थपिएको छ। प्रदेशमा रहने कर्मचारीको दरबन्दी भने घटाइएको छ। यसअघि संघमा ३० हजार र प्रदेशमा २१ …

थप »

माहरेज म्यानचेष्टर सिटीमा

लन्डन – अल्जेरियका विंगर रियाद माहरेज मंगलबार म्यानचेष्टर सिटीमा अनुबन्ध भएका छन्। विंगर माहरेजलाई सिटीले ६० करोड पाउन्डमा अनुबन्ध गरेको  हो।  यस अघि सिटीले माहरेजलाई ८ करोड पाउन्डमा लेस्टरसँग प्रस्ताव गरेको थियो। साथै सिटीले १५ करोड पाउन्ड मूल्य भएका युवा विंगर प्याट्रिक रोर्बटोलाई ५ करोड पाउन्डमा किन्ने प्रस्ताव गरेको छ। …

थप »

कामदार पनि विश्वकपका लागि उत्सुक

दोहा – अबको चार वर्षपछि कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालाले विश्वकपको क्वार्टरफाइनल खेलको आयोजन गर्दै छ। तर मंगलबार रंगशालामा फ्रान्स र बेल्जियमबीचको विश्वकप पहिलो सेमिफाइनल ठूलो पर्दामा देखाइयो। फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको उक्त खेल हेर्न रंगशालाको फ्यान जोनमा झन्डै ४५ सय मानिस उपस्थित भए । उनीहरू सबैलाई २०२२ …

थप »

बेहाल मध्यपहाडी लोकमार्ग

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम खण्डको हिलाम्मे सडक ।तस्बिर : गिरिराज/नागरिक पाँचथर – सोमबार विहान पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत उत्तरी याङवरक गाँउपालिका–३ ओयामको एफएम चोकछेत्रे भिरबाट जिप खस्दा एकको घटनास्थलमै मृत्यु भयो । नौजना गम्भीर घाइते भए । सडकको बीचमा आधा गाडी डुब्ने हिलोबाट निकाल्न खोज्दा चिप्लिएर दुर्घटना भएको अनुमान छ …

थप »

ट्रम्प र मर्केलबीच नयाँ वाक्युद्ध

अप्रिल २७ मा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेस्ट विङ पुगेपछि तस्बिर खिचाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (बायाँ) र जर्मन चान्सलर एन्जेला मर्केल । फाइल तस्बिर : एजेन्सी वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर एन्जेला मर्केलबीच नयाँ वाक्युद्ध सुरु भएको छ। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को शिखर बैठकको …

थप »

जलमग्न भएपछि चाबहिल–बौद्ध दुई घण्टा बन्द

काठमाडौं – वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ । बुधबार दिउँसो परेको अविरल वर्षाका कारणले सडक जलमग्न भएपछि सवारीसाधन डुबानमा पर्दा आवतजावत नै बन्द भएको हो । ‘सडक जलमग्न भएपछि दुई घण्टासम्म सवारीसाधन चल्ने अवस्था नै भएन,’ गौशाला ट्राफिक प्रहरी प्रभागका प्रमुख धर्मेन्द्र …

थप »

नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक

काठमाडौ – चीन नेपाललाई आवश्यकताअनुसारको बन्दरगाह (पोर्ट) उपलब्ध गराउन हदैसम्म लचक देखिएको छ। दुई वर्षअघि नेपाल–चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन चीनको राजधानी बेइजिङमा मंगलबार र बुधबार दुई देशका पदाधिकारीबीच सम्पन्न दोस्रो परामर्श बैठकमा चीनले उक्त लचकता प्रस्तुत गरेको हो । ‘दुई–चारवटा बन्दरगाह मात्र होइन, नेपाललाई …

थप »