गृहपृष्ठ > समाचार > प्रमुख समाचार > वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स !

वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स !

२७ असार, काठमाडौं । अब वाणिज्य बैंकहरुले पनि धितोपत्र व्यवसायी (सेयर ब्रोकर)का रुपमा काम गर्न पाउने भएका छन् ।

त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गर्नुपर्ने नीति नेपाल राष्ट्र बैंकले ल्याएको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि आफूहरुलाई पनि ब्रोकरको लाइसेन्स दिन माग गर्दै आएका थिए ।

आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले धितोपत्र दलालका रुपमा बैंकका सहायक कम्पनीलाई काम गर्न दिने भएको छ । यो व्यवस्था पनि बैंकहरु पनि धितोपत्र कारोबारमा संलग्न हनेछन् ।

२०७५ असार २७ गते १६:१६ मा प्रकाशित

सायद यो पनि तपाईंलाई मनपर्छ

दुई बेथितिः गल्लीमा अस्पताल, फुडल्याण्डमा मन्त्री !

५ साउन, काठमाडौं । कांग्रेस र कम्युनिष्ट दुबैले आफूलाई लोकतन्त्रका प्रखर हिमायती बताउँछन् । सरकारमा …

Leave a Reply

Your email address will not be published.