राष्ट्रिय समाचार

BREAKING : फुट्यो विवेकशील साझा पार्टी

२o७५ पौष २७ शुक्रबार| प्रकाशित १७:o८:oo

Nepal Live

काठमाडौं- पछिल्लो समय विवादमा रहेको विवेकशील साझा पार्टी फुटेको छ।

केही दिनअघि संयोजक उज्ज्वल थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवदेन बुझाएका थिए।