राष्ट्रिय समाचार

भैंसेपाटीस्थित केमिकल फ्याक्ट्रीमा आगलागी, नियन्त्रणकाे प्रयास जारी

ललितपुर । ललितपुरको भैँसेपाटीमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ ।

केमिकल फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणको लागि अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले प्रयास गरिरहेको छ ।

घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

तस्वीर : जनक राई