राष्ट्रिय समाचार

नख्खुमा आगलागी, कार्पेट गोदाम नष्ट

२o७५ माघ २८ सोमबार| प्रकाशित १४:५९:oo

Nepal Live

काठमाडाैं – ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ।

सोमबार दिउँसो करिब १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल घटनास्थल पुगेका थिए ।आगोले गाेदाम पुरै नष्ट भएको छ।

आगलागीको कारण थाहा नभएको र क्षति’bout विवरण लिने कार्य भइरहेकाे ललितपुर प्रहरीले जनाएको छ।