इनार संरक्षणमा जुटे स्थानीय – राष्ट्रिय

जेष्ठ १, २०७५

स्याङजाको पुतलीबजार नगरपालिका–१२ स्थित पेल्काचौरमा रहेको पुरानो इनार संरक्षणमा स्थानीय जुटेका छन । इनार संरक्षणसंगै नमुना इनार बनाउने प्रतिबद्धता सहित अगाडि बढेको स्थानीयले बताए । इनार समुदायको गहना भएकाले संरक्षण आवश्यक छ भन्ने हेतुका साथ स्थानीयहरु एकजुट भएर निर्माण कार्य थालनी गरेको इनार व्यवस्थापन समितिका सचिव राजेन्द्र शर्माले बताउनुभयो । यो इनार जिल्लाकै परिचित नमुना इनार पनि हो ।

Leave A Reply