समाचार

झापामा ३ लाख मूल्य बराबरको धनमाल चोरी

घटना’bout जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटना’bout अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।