गृहपृष्ठ > समाचार > मनोरञ्जन > ११ औ दिनसम्म फिल्म सन्जुको कमाइ कति ?

११ औ दिनसम्म फिल्म सन्जुको कमाइ कति ?

बलिउड फिल्म सन्जुले बक्स अफिसमा अझै पनि सानदार कमाइ गरिरहेको छ ।

रनवीर कपुरको प्रमुख भुमिका रहेको यस फिल्मले ११ औ दिनसम्म लगभग २७५ करोडको कमाइ गरेको छ ।

सन्जय दत्तको बायोपिकमा बनेको यस फिल्मले दोस्रो दिनको कमाइमा फिल्म बाहुबलीलाई समेत पछारेको थियो ।

यो फिल्मले ३०० करोडको क्लबमा प्रवेश गर्ने फिल्म समिक्षकहरुले बताएकाछन् । 

सायद यो पनि तपाईंलाई मनपर्छ

सरकारले गतवर्ष कहाँ-कहाँ कति बजेट खर्चियो ?

४ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७४/७५ मा ८७ प्रतिशत बजेट खर्च भएको …

Leave a Reply

Your email address will not be published.