मनोरञ्जन

जब रणवीरले आफुलाई थाम्न सकेनन् र भक्कानिदै रोए

बलिउडका बाजीराव अर्थात् रणवीर सिंह पछिल्लो समय रिलिजको संघारमा रहेको फिल्म गली ब्बोइको प्रोमोशमा व्यस्त रहेका छन् । यस फिल्म प्रोमोसनका लागि उनी दिन राति खटिएका छन् ।

यही अवसरमा उनी सपर डान्स च्याप्टर ३ को स्टेजमा पुगेका थिए । उक्त रियालिटी सोमा आलिया भाट पनि देखिएकी थिइन् । उक्त कार्यक्रममा रणवीर सिंह रोएका थिए । तर, के कारणले रोए, त्यो भने खुलाइएको छैन । 

उक्त सोका प्रतिस्पर्धी गौरव र सुपर गुरु अमरदिपले रणवीर सिंहको ’boutमा लाइफ स्टोरी परफरमेन्स दिएका थिए । यो परफरमेन्समा लुटेरा फिल्मको गीत जिन्दा हु यार पनि बजाइएको थियो ।

उनको उतार चढाव’bout देखाइएको उक्त डान्समा रणवीर भावुक भएका थिए । तर, उनी रोए पनि मौन बसेका थिए । उनलाई आलियाले सम्हालेकी थिइन् ।