राजनीति

देउवा किन आत्तिए ?

काठमाडौं । नेपाल मगर संघको कार्यक्रमको उद्घाटन गर्न मोरङ लेटाङ पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा बाइडबडी घोटाला काण्डमा सरकारले छानविन समिति बनाएपछि झस्किएका छतन् । 

हुन पनि चार अर्ब भन्दा बढी भैष्टाचार ठहर गरिएको उक्त काण्ड ठूला माछाको आर्शिखादबिना सुगतरत्न कंशकार जस्तो बबुरोले मात्र के आँट गर्थे ? तर पनि सरकारले सरकारले छानविन समिति गठन गरेको सुन्नासाथ देउवा किन तर्सिए ?

देउवाले आफ्नो भ्रमणमा बाइटबडी काण्डका नाइकेलाई जाृगाउन समिति गठन गरिएको हो, भ्रष्टाचारी जो भएपनि छाड्दिन भनेको सुनेर प्रवक्ता शिश्वप्रकाश शर्मँले मञ्चमै जिब्रो टोके ।

यो खबर साप्ताहिक दृष्टिको ‘बक्रदृष्टि’बाट ।