राजनीति

पुननिर्माणमा भएकाे ढिलाईकाे विराेधमा रानीपाेखरीमा खेलियाे फुटबल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रानीपोखरीमा फुटबल खेलेको छ ।

महाभूकम्पको कारण भत्किएको लामो समय बितिसक्दा पनि पुननिर्माणमा ढिलाई गरेको सांकेतिक विरोधस्वरुप फुटबल खेलिएको नेविसंघले जनाएको छ ।