गृहपृष्ठ > समाचार > खेल > इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

इंग्ल्याण्ड र क्रोएसियाको खेल अतिरिक्त समयमा धकेलियो

विश्वकप फुटबल अन्तर्गत इंग्ल्याण्ड र क्रोएसियाबीचको दोश्रो सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको हो।  पहिलो हाफको ५ औं मिनेटमानै इंग्ल्याण्डले कायरन ट्रिपियरको गोल मार्फत अग्रता बनाएपनि दोश्रो हाफको ६८ औं मिनेटमा इंग्ल्याण्ड बराबरी गोल खान पुगेको थियो। क्राेएसियाकालागि इभान पेरिसिचले बराबरी गाेल गरेका हुन्।

सायद यो पनि तपाईंलाई मनपर्छ

आँचल र आकाशको सुन्दर जोडी ब्ल्याकको तिम्रै लागीमा || BM TV NEWS JULY 20

Leave a Reply

Your email address will not be published.