गृहपृष्ठ > समाचार > खेल > कहाँ छन् पुटिन ?

कहाँ छन् पुटिन ?

प्रधानमन्त्री दिमित्री मेदभेदेभले रूसले नकआउट चरणमा खेलेको २ खेल हेरेका थिए । अन्तिम १६ मा रूसले स्पेनलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो । प्रधानमन्त्रीले पुटिन रंगशालामा अनुपस्थित भए पनि टाढैबाट खेल हेरिरहेको बताए । हार्नुका बावजुद पुटिनले प्रशिक्षकसहित रूसी टोलीलाई बेलाएर विश्वकपबारे छलफल गरेको प्रधानमन्त्रीले बताए।

सायद यो पनि तपाईंलाई मनपर्छ

पति-पत्नीबीच किन भनाभन भइरहन्छ ? यी हुन् दाम्पत्य सुखको कडी

पति-पत्नी भनेको समग्रमा एउटा परिवार हो । उनीहरुको सम्बन्धले पुरा परिवारमा खास प्रभाव पार्छ । …

Leave a Reply

Your email address will not be published.