fbpx
मनोरञ्जन

मुस्ताङमा ‘कहिले सम्हालिन्छ मन’

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनिरेहेको फिल्म ‘कहिले सम्हालिन्छ मन’को छायाङ्कन मुस्ताङमा गरिएको छ । लण्डनको छायाङकनपछि यो टोली मुस्ताङ पुगेको हो ।

यो फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।