fbpx
खेलकुद समाचार

बार्यन म्युनिखका प्रशिक्षक कोभाक बर्खास्त

काठमाडौं । बार्यन म्युनिखले प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ ।

आफ्नो पहिलो सिजनमै बुन्डेजलिगाको उपाधि दिलाएका कोभाकले बार्यनलाई डीएफबी कपको फाइनलमा पुर्‍याएका छन् । तर, च्याम्पियन्स लिगमा भने प्रि-क्वार्टरफाइनलबाटै बाहिरियो ।

बार्यनले २५ मे मा डीएफबी कपको फाइनल खेल्नुछ तर, त्यसअघि कोभाकलाई बर्खास्त गरेको छ ।